यस वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेका शाखा कार्यालयहरु हनुमाननगर, बरमझिया, रुपनी, बोधेबर्साइन र अनुगमन कार्यालय रुपनीका कर्मचारीहरुले सामुहिक रुपमा छिन्नमस्ता भगवती, कंकालिनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरी दशै शुभकामना व्यानर राखेको केही तस्बिरहरु
https://www.facebook.com/share/p/16wY3brrVe/